परिच्छेद २ खरिद कार्यको जिम्मेवारी र खरिद विधि सम्बन्धी व्यवस्था

दफा ५: लागत अनुमान तयार गर्नु पर्ने

Estimated reading: 0 minutes 8 views

१) सार्वजनिक निकायले कुनै पनि खरिदको लागि तोकिए बमोजिम लागत अनुमान तयार गर्नु पर्नेछ।

तर निर्माण कार्यको हकमा बाहेक एक लाख रुपैयाँसम्मको खरिद गर्न लागत अनुमान गर्नुपर्ने छैन।

२) सार्वजनिक निकायले उपदफा (१) बमोजिम तयार भएको लागत अनुमान तोकिए बमोजिम अद्यावधिक गरी राख्नु पर्नेछ।

१ पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ५: लागत अनुमान तयार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.