परिच्छेद १० विविध

दफा ७०: कानूनी लिखतहरु वेबसाईटमा राख्नु पर्ने

Estimated reading: 0 minutes 23 views

यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम र खरिद निर्देशिका सर्वसाधारणको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईटमा राख्नु पर्नेछ।

Share this Law

दफा ७०: कानूनी लिखतहरु वेबसाईटमा राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.