परिच्छेद-८ सहकारी बैङ्क सम्बन्धी व्यवस्था

दफा ५६ः लाभांश वितरण गर्न नहुने

Estimated reading: 0 minutes 41 views

सहकारी बैङ्कले प्रारम्भिक खर्च, अघिल्लो वर्षमा भएको नोक्सानी, पूँजी कोष, जोखिम व्यहोर्ने कोष र जगेडा कोष पूर्ति नगरेसम्म लाभांश घोषणा गर्न वा वितरण गर्न हुँदैन।

Share this Law

दफा ५६ः लाभांश वितरण गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.