परिच्छेद-४ विनियम तथा आन्तरिक कार्यविधि

दफा २९ः विनियम र आन्तरिक कार्यविधिमा संशोधन

Estimated reading: 0 minutes 17 views

१) सहकारी संस्थाको साधारण सभाको कुल सदस्य सङ्ख्याको बहुमतबाट विनियम र आन्तरिक कार्यविधि संशोधन हुन सक्नेछ ।

२) उपदफा (१) बमोजिम संशोधन भएको विनियम रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीबाट स्वीकृत भएपछि लागू हुनेछ।

Share this Law

दफा २९ः विनियम र आन्तरिक कार्यविधिमा संशोधन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.