परिच्छेद-२० विविध

दफा १५२ः खारेजी र बचाउ

Estimated reading: 1 minute 40 views

१) सहकारी ऐन, २०४८ खारेजी गरिएको छ।

२) सहकारी ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।


द्रष्टव्यः   केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रुपान्तर गरिएका शब्दहरुः-

“सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची-१”को सट्टा “मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१”।

(मिति २००१/१/७ गते अद्यावधिक गरेको)

Share this Law

दफा १५२ः खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.