परिच्छेद-२० विविध

दफा १३९ः आर्थिक सहयोग गर्न नहुने

Estimated reading: 0 minutes 42 views

सहकारी संस्थाको रकम सदस्य बाहेक अरु कसैलाई सामाजिक कार्यमा बाहेक अन्य कार्यका लागि आर्थिक सहयोग गर्न पाइने छैन।

स्पष्टीकरण:यस दफाको प्रयोजनको लागि “सामाजिक कार्य” भन्नाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानवीय सहायता, सहकारिता प्रवर्धन सम्बन्धी कार्यलाई जनाउँछ।

Share this Law

दफा १३९ः आर्थिक सहयोग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.