परिच्छेद-१४ ऋण असुली तथा बाँकी बक्यौता

दफा ८३ः बाँकी बक्यौता असुल उपर गर्ने

Estimated reading: 0 minutes 16 views

कसैले सहकारी संस्थालाई तिर्नु बुझाउनु पर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सो को ब्याज समेत सहकारी संस्थाले त्यस्तो व्यक्तिको जायजेथाबाट तोकिए बमोजिम असुल उपर गर्न सक्नेछ।

Share this Law

दफा ८३ः बाँकी बक्यौता असुल उपर गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.