दफा ४८ः किरिया बिदा

Estimated reading: 0 minutes 578 views

१) पति वा पत्नीको मृत्यु भई वा आफ्नो कूल धर्म अनुसार श्रमिक आफैले किरिया बस्नु पर्ने भएमा वा विवाहिता महिला श्रमिकले आफ्नो मातापिता वा सास्‌ ससुराको मृत्यु भई किरिया बस्नु पर्ने भएमा तेह्र दिन किरिया विदा पाउनेछ ।

२) उपदफा (१) बमोजिमको किरिया बिदामा बस्ने श्रमिकले पूरा पारिश्रमिक पाउनेछ ।

Share this Law

दफा ४८ः किरिया बिदा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.