परिच्छेद – २१ रोजगारी अन्त्य सम्बन्धी व्यवस्था

दफा १३९ः रोजगारीको सुरक्षा

Estimated reading: 0 minutes 30 views

१) यो ऐन तथा यस ऐन अन्र्तगत बनेको नियम वा विनियमावली बमोजिम बाहेक अन्य अवस्थामा कुनै पनि श्रमिकको रोजगारी अन्त्य गरिने छैन।

२ ) रोजगारी अन्त्य गर्दा उचित र पर्याप्त कारण खुलाउनु पर्नेछ।

Share this Law

दफा १३९ः रोजगारीको सुरक्षा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.