परिच्छेद-५ विविध

दफा २१़ः गोप्यता भङ्ग गरेको आधारमा कारबाही नहुने

Estimated reading: 0 minutes 65 views

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको कसूर भएको वा हुन लागेको विषयमा कानूनी कारबाही अगाडि बढाउन वा त्यस्तो कसूर हुन नदिन आवश्यक सूचना दिने बैङ्क वा वित्तीय संस्थाको कर्मचारी भए निजले गरे वा पुर्‍याएको सहयोग बापत निजको सेवा शार्त सम्बन्धी कानून अनुसार गोपनीयता भङ्ग गरेको आधारमा कारबाही हुने छैन ।

Share this Law

दफा २१़ः गोप्यता भङ्ग गरेको आधारमा कारबाही नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.