धारा ३३: रोजगारीको हक

Estimated reading: 0 minutes 3 views

१) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ।रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुनेछ ।

२) प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।

Share this Law

धारा ३३: रोजगारीको हक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.