धारा १६: सम्मानपूर्वक बाँच्न पाउने हक

Estimated reading: 0 minutes 3 views

१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ।

२) कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।

Share this Law

धारा १६: सम्मानपूर्वक बाँच्न पाउने हक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.