परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ७७: ब्याज दरमा बन्देज

Estimated reading: 0 minutes 44 views

प्रचलित कानून बमोजिम निक्षेप लिने वा कर्जा दिने अधिकार भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले निक्षेपमा दिने वा कर्जामा लिने ब्याज दर निर्धारण गर्दा बैङ्कले समय समयमा तोकिदिएको ब्याज दर सम्बन्धी व्यवस्था बमोजिम गर्नु पर्नेछ।

Share this Law

दफा ७७: ब्याज दरमा बन्देज

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.