परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा २७ः कायम मुकायम

Estimated reading: 0 minutes 36 views

मृत्यु भई, राजीनामा दिई, बिरामी परी, बिदामा बसी वा अन्य कुनै कारण परी गभर्नरले बैङ्कको काम गर्न नसक्ने भएमा नेपाल सरकारले बैङ्कको वरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको कामकाज गर्ने गरी करर गर्नेछ।

Share this Law

दफा २७ः कायम मुकायम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.