परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा २५ः गभर्नर नियुक्तिको सार्वजनिक सूचना

Estimated reading: 0 minutes 53 views

नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्नेछ।

Share this Law

दफा २५ः गभर्नर नियुक्तिको सार्वजनिक सूचना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.