परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा १४ः सञ्चालक समितिको गठन

Estimated reading: 0 minutes 49 views

बैङ्कमा देहायका सदस्य भएको एउटा सञ्चालक समिति हुनेछ;

(क) गभर्नर अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय सदस्य
(ग) दुई जना डेपुटी गभर्नर सदस्य
(घ) आर्थिक, मौद्रिक, बैङ्किङ्ग, वित्तीय, तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक सदस्य
Share this Law

दफा १४ः सञ्चालक समितिको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.