परिच्छेद १२ विविध

दफा १०६गः नेपाल सरकारले निर्देशन दिन सक्ने

Estimated reading: 0 minutes 23 views

१) मुद्रा, बैंकिङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले बैङ्कलाई निर्देशन दिन सक्नेछ ।

२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु बैङ्कको कर्तव्य हुनेछ ।

Share this Law

दफा १०६गः नेपाल सरकारले निर्देशन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.