दफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 28 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेका दर्तावाला लेखापरीक्षकहरुलाई परिषद्‌ले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरुका अधीनमा रही यस ऐन बमोजिम लेखापरीक्षण सेवा प्रदान गर्न तोकिए बमोजिम वर्गीकरण गरी पेशागत प्रमाणपत्र दिनेछ ।

तर त्यस्ता दर्तावाला लेखापरीक्षकहरुलाई निजहरुले लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम पाइ आएका सुविधाबाट वञ्चित गरिने छैन ।

Share this Law

दफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.