दफा २९: लेखापरीक्षण सेवा प्रदान गर्न नपाउने

Estimated reading: 0 minutes 27 views

पेशागत प्रमाणपत्र प्राप्त नगरी कुनै व्यक्तिले लेखापरीक्षण सेवा प्रदान गर्न पाउने छैन ।

तर कम्पनी ऐन अन्तर्गत स्थापना भएका कम्पनी वा व्यावसायिक संस्थाको लेखापरीक्षण बाहेक अन्य लेखापरीक्षणको सम्बन्धमा नेपाल सरकारले छुट्टै व्यवस्था गरी नियमन गर्न गराउन यस दफाले बाधा पुर्‍याएको मानिने छैन।

Share this Law

दफा २९: लेखापरीक्षण सेवा प्रदान गर्न नपाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.