दफा २७: विदेशी लेखा व्यवसायी संस्थालाई मान्यता

Estimated reading: 0 minutes 34 views

१) परिषद्‌ले नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशी लेखा व्यवसायी संस्थाहरु र त्यस्ता संस्थाहरुले लिएको परीक्षा र प्रदान गरेको तालीमलाई मान्यता दिन सक्नेछ ।

२) परिषद्‌ले उपदफा (१) बमोजिम मान्यता दिएका संस्थाहरुको सूची बनाई राख्नु पर्नेछ र त्यस्तो सूचीमा पर्ने संस्थाले लिएको परीक्षा र प्रदान गरेको तालीमको मान्यताका सम्बन्धमा दफा २६ बमोजिमको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने छैन।

Share this Law

दफा २७: विदेशी लेखा व्यवसायी संस्थालाई मान्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.