दफा १५: कार्यकारिणी समिति

Estimated reading: 1 minute 36 views

१) परिषद्‌को निर्देशनमा रही संस्थाको दैनिक कार्य सञ्चालन गर्नको लागि देहायका सदस्यहरु रहेको एक कार्यकारिणी समितिको गठन गरिनेछः-

(क) अध्यक्ष – अध्यक्ष

(ख) उपाध्यक्ष – उपाध्यक्ष

(ग) परिषद्ले पार्षहरुमध्येबाट मनोनीत गरेको दुई जना – सदस्य

(घ) कार्यकारी निर्देशक – सदस्य सचिव

२) कार्यकारिणी समितिको काम, कर्तव्य, अधिकार तथा बैठकको कार्यविधि तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १५: कार्यकारिणी समिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.