दफा ३८: कार्यकारी निर्देशक

Estimated reading: 0 minutes 31 views

१) संस्थाको प्रशासकीय काम कारबाही सञ्चालन गर्नको लागि परिषद्ले लेखा सम्बन्धी अनुभव भएको कुनै व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ ।

२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र परिषद्ले चाहेमा निजलाई पुनः नियुक्त गर्न सक्नेछ ।

३) कार्यकारी निर्देशकको अनुपस्थितिमा परिषद्‌ले संस्थाको कुनै अधिकृत कर्मचारीलाई कार्यकारी निर्देशकको काम गर्न तोक्न सक्नेछ ।

Share this Law

दफा ३८: कार्यकारी निर्देशक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.