परिच्छेद ७ खरिद सम्झौता सम्बन्धी व्यवस्था

दफा ५३: खरिद सम्झौतामा संशोधन

Estimated reading: 0 minutes 30 views

कामको आधारभूत प्रकृति वा क्षेत्र परिवर्तन नहुने गरी दुवै पक्षको लिखित सहमतिबाट खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक खरिद सम्झौतामा संशोधन गर्न सकिनेछ।

तर दफा ५४ बमोजिम भेरिएशन आदेश जारी गर्दा वा दफा ५५ बमोजिम मूल्य समायोजन (प्राइस एडजस्टमेन्ट) गर्दा खरिद सम्झौतामा संशोधन गर्नुपर्ने छैन।

Share this Law

दफा ५३: खरिद सम्झौतामा संशोधन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.