परिच्छेद ५ खरिद सम्बन्धी अन्य व्यवस्था

दफा ४३: घर जग्गा भाडामा लिने र सेवा करारमा लिने सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 3 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायले घर जग्गा भाडामा लिँदा वा तोकिए बमोजिमको सेवा करारमा लिँदा तोकिए बमोजिमको कार्यविधि अपनाई खरिद गर्न सकिनेछ।

Share this Law

दफा ४३: घर जग्गा भाडामा लिने र सेवा करारमा लिने सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.