परिच्छेद ४ परामर्श सेवा सम्बन्धी व्यवस्था

दफा ३२: प्रस्ताव खोल्ने

Estimated reading: 0 minutes 3 views

१) प्रस्ताव दाखिला गर्ने अन्तिम म्याद समाप्त भएपछि प्रस्तावदाताबाट प्राप्त प्रस्तावको बाहिरी खाम खोली प्राविधिक र आर्थिक प्रस्तावका सिलबन्दी खाम छुट्याउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम छुट्याईएका खामहरुमध्ये पहिले प्राविधिक प्रस्ताव खोल्नु पर्नेछ र आर्थिक प्रस्तावको खाम नखोली सुरक्षितसाथ छुट्टै राखु पर्नेछ ।

३) उपदफा (२) बमोजिम छुट्याईएको आर्थिक प्रस्तावको दफा ३३ बमोजिम प्राविधिक प्रस्ताव मूल्याङ्कन गरे पर्नेछ ।

४) प्राविधिक प्रस्ताव खोल्ने सम्बन्धी बमोजिम हुनेछ।

Share this Law

दफा ३२: प्रस्ताव खोल्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.