परिच्छेद ३ बोलपत्र सम्बन्धी व्यवस्था

दफा २२: बोलपत्र खोल्ने

Estimated reading: 0 minutes 3 views

बोलपत्र पेश गर्ने अन्तिम मिति र समय समाप्त भएको लगत्तै सोही दिन बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित समय र स्थानमा सार्वजनिक निकायले तोकिए बमोजिम बोलपत्र खोल्नु पर्नेछ।

Share this Law

दफा २२: बोलपत्र खोल्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.