परिच्छेद १० विविध

दफा ६७कः खरिद कारबाहीलाई बाधा पार्न नहुने

Estimated reading: 0 minutes 25 views

सार्वजनिक निकायले भइरहेको खरिद कारबाहीका सम्बन्धमा अख्तियार प्राप्त निकायले यो ऐन वा प्रचलित कानून बमोजिम छानबिन गर्ने प्रयोजनका लागि कुनै कागजात झिकाउनु पर्दा सम्भव भएसम्म खरिद कारबाही अगाडि बढाउन बाधा नपर्ने गरी झिकाउनु पर्नेछ।

Share this Law

दफा ६७कः खरिद कारबाहीलाई बाधा पार्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.