परिच्छेद-४ विनियम तथा आन्तरिक कार्यविधि

दफा २८ः आन्तरिक कार्यविधि बनाउन सक्ने

Estimated reading: 0 minutes 52 views

१) सहकारी संस्थाले यो ऐन,यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड, कार्यविधि र विनियमको अधीनमा रही आवश्यकता अनुसार आफ्नो आन्तरिक कार्यविधि बनाउन सक्नेछ।

२) उपदफा (१) बमोजिमको आन्तरिक कार्यविधि सम्बन्धित सहकारी संस्थाको साधारण सभाले स्वीकृत गरेपछि लागू हुनेछ।

Share this Law

दफा २८ः आन्तरिक कार्यविधि बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.