परिच्छेद-१४ ऋण असुली तथा बाँकी बक्यौता

दफा ८०ः कालो सूची सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 48 views

१) सहकारी संस्थाबाट ऋण लिई रकमको अपचलन गर्ने वा भाखाभित्र ऋणको साँवा व्याज फिर्ता नगर्ने व्यक्तिको नाम नामेशी सहित कालो सूची प्रकाशन गर्न सकिनेछ।

२) कालो सूची प्रकाशन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ८०ः कालो सूची सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.