परिच्छेद ५ विविध

दफा ३६: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने

Estimated reading: 0 minutes 11 views

यस ऐन बमोजिम कसुर गरेको मानिने काम अन्य प्रचलित कानून अन्तर्गत पनि कसुर गरेको मानिने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुर्‍याएको मानिने छैन।

Share this Law

दफा ३६: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.