दफा ३२: निर्देशन दिन सक्ने

Estimated reading: 0 minutes 283 views

१) यस ऐन बमोजिम विद्युतीय व्यापारको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभागले व्यवसायीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

२) कुनै वस्तु वा सेवाको नियमन प्रचलित कानून बमोजिम छुट्टै निकाय वा अधिकारीद्वारा हुने व्यवस्था भएकोमा त्यस्तो निकाय वा अधिकारीले समेत उपदफा (१) बमोजिमको निर्देशन दिन सक्नेछ।

३) उपदफा (१) वा (२) बमोजिमको निर्देशनको पालना गर्नु सम्बन्धित व्यवसायीको कर्तव्य हुनेछ।

Share this Law

दफा ३२: निर्देशन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.