परिच्छेद ५ विविध

दफा ३०: मापदण्ड पालना गर्नु पर्ने

Estimated reading: 0 minutes 6 views

सूचना प्रविधिको नियमन गर्ने नेपाल सरकारको निकायले विद्युतीय प्लेटफर्मको सुधार तथा स्तरोन्नतिको लागि प्रचलित कानून बमोजिम आवश्यक मापदण्ड निर्धारण गरी लागू गरेकोमा सम्बन्धित व्यवसायीले सो मापदण्डको पालना गर्नु पर्नेछ ।

Share this Law

दफा ३०: मापदण्ड पालना गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.