परिच्छेद ४ कसुर तथा सजाय

दफा २४: मुद्दाको अनुसन्धान र दायरी

Estimated reading: 0 minutes 5 views

१) दफा २३ बमोजिम सजाय हुने कसुरको अनुसन्धान निरीक्षण अधिकृतले गर्नेछ।

२) उपदफा (१) बमोजिम निरीक्षण अधिकृतले अनुसन्धानको काम पूरा भएपछि मुद्दा चल्ने वा नचल्ने निर्णयको लागि सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ र सरकारी वकीलबाट मुद्दा चल्ने निर्णय भएमा निरीक्षण अधिकृतले प्रचलित कानून बमोजिमको सम्बन्धित उपभोक्ता अदालतमा र त्यस्तो अदालत गठन नभएकोमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।

Share this Law

दफा २४: मुद्दाको अनुसन्धान र दायरी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.