परिच्छेद ४ कसुर तथा सजाय

दफा २२: जरिबाना गरिने

Estimated reading: 0 minutes 6 views

१) दफा २१ को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको कसुर गरेमा निरीक्षण अधिकृतले कसुरको मात्रा हेरी बीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम निरीक्षण अधिकृतले गरेको जरिबाना उपर चित्त नबुझ्ने सम्बन्धित पक्षले जरिबानाको आदेश प्राप्त गरेको मितिले सात दिनभित्र महानिर्देशक समक्ष पुनरावेदन दिन सक्नेछ।

३) उपदफा (२) बमोजिम प्राप्त पुनरावेदन तथा दफा २८ बमोजिम प्राप्त उजुरी उपर महानिर्देशकले पैतिस दिनभित्र निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ।

Share this Law

दफा २२: जरिबाना गरिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.