परिच्छेद ३ विद्युतीय व्यापारसँग सम्बद्ध पक्षको दायित्व

दफा २०: दायित्वबाट उन्मुक्ति नपाउने

Estimated reading: 0 minutes 12 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसायीले आफ्नो विद्युतीय प्लेटफर्म मार्फत् उपलब्ध गराएको वा बिक्री गरेको कुनै वस्तु वा सेवाको सम्बन्धमा दफा २८ बमोजिम कुनै उजुरी प्राप्त भएमा वा दफा ३३ बमोजिम कुनै गुनासो आएमा बिक्री गरिएको वस्तु वा सेवा आफूले उत्पादन वा पैठारी नगरेको वा उपलब्ध नगराएको भन्ने आधारमा मात्र त्यस्तो उजुरी वा गुनासो सम्बोधन गर्ने दायित्वबाट उन्मुक्ति पाउने छैन।

Share this Law

दफा २०: दायित्वबाट उन्मुक्ति नपाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.