परिच्छेद १ प्रारम्भिक

दफा १: संक्षिप्त नाम, प्रारम्भ र विस्तार

Estimated reading: 1 minute 3 views

१) यस ऐनको नाम “विद्युतीय व्यापार (इ-कमर्स) ऐन, २०८१” रहेको छ।

२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतिसौं दिनदेखि प्रारम्भ हुनेछ।

३) यो ऐन नेपालभर लागू हुनेछ र विद्युतीय व्यापारको माध्यमबाट नेपालमा वस्तु वा सेवा उपलब्ध गराउने नेपालबाहिर जहाँसुकै रहे बसेको व्यक्तिको हकमा समेत लागू हुनेछ।

Share this Law

दफा १: संक्षिप्त नाम, प्रारम्भ र विस्तार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.