प्रस्तावना

Estimated reading: 0 minutes 316 views

२०१९ सालको ऐन नं. ५

विदेशी विनिमय सम्बन्धी बारोबार नियमित गर्न बनेको ऐन

प्रस्तावनाः सर्वसाधारण जनताका आर्थिक हित कायम राख्न विदेशी विनिमय सम्बन्धी कारोबारलाई अझ बढी मात्रामा नियमित गर्न वाञ्छनीय भएकाले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ।

Share this Law

प्रस्तावना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.