दफा ४खः विदेशीलाई वस्तु बिक्री वा सेवा प्रदान गरे बापतको भुक्तानी

Estimated reading: 0 minutes 236 views

नेपालमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनै वस्तु विक्री वा सेवा प्रदान गरे बापतको भुक्तानी लिँदा बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी अन्यथा व्यवस्था गरेकोमा बाहेक परिवर्त्य विदेशी मुद्रामा लिनु पर्नेछ।

Share this Law

दफा ४खः विदेशीलाई वस्तु बिक्री वा सेवा प्रदान गरे बापतको भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.