विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा २४: हाल भैरहेका इजाजतपत्रहरू

Estimated reading: 0 minutes 6 views

बैङ्कले अन्यथा आदेश नदिएसम्म विदेशी विनिमय सटही नियन्त्रण ऐन, २०१७ अन्तर्गत दिइएको इजाजतपत्रहरू अगावै खारेज गरिएकोमा बाहेक सोही इजाजतपत्रमा तोकिएको अवधिको लागि सोही इजाजतपत्रमा तोकिएको शर्तमा या ऐनको दफा ३ अन्तर्गत दिइएको मानिनेछ।

Share this Law

दफा २४: हाल भैरहेका इजाजतपत्रहरू

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.