विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा २१: दावी वा उजुरी नलाग्ने

Estimated reading: 0 minutes 7 views

१) यो ऐन वा यस ऐन अन्तर्गतको कुनै नियम, विनियम, आदेश वा सूचना वा निर्देश बमोजिम असल नियतले कुनै व्यक्तिले काम गरे बापत वा गर्ने अभिप्राय गरे बापत निज उपर कुनै अदालतमा कुनै किसिमको मुद्दा उजुरी वा कानुनी कारवाई चलाईने छैन।

२) कुनै व्यक्तिलाई नेपाल सरकारले वा बैङ्कले वा इजाजतपत्र प्राप्त व्यक्तिले (जानीजानी वा लापरवाही गरेमा बाहेक) विदेशी विनिमय प्राप्त नगराई दिएका कारणले हानी नोक्सानी पर्न गएमा कुनै किसिमको दाबी लाग्ने छैन।

Share this Law

दफा २१: दावी वा उजुरी नलाग्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.