विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा १८: जाँचबुझ गर्ने र मुद्दा चलाउने

Estimated reading: 0 minutes 6 views

कुनै व्यक्तिले यो ऐन उल्लङ्घन गरेको छ वा यस ऐन अन्तर्गतको नियम, विनियम, आदेश, सूचना वा निर्देशको विपरीत कुनै काम गरेको छ भन्ने कुराको मौखिक वा लिखित सूचना नेपाल सरकारबाट वा बैङ्कबाट अधिकृत व्यक्तिबाट पाएमा सरकारी वकिल वा नेपाल सरकारबाट यस सम्बन्धमा अधिकार प्राप्त अधिकारीले सो कुराको जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा कुनै व्यक्तिले त्यस्तो उल्लङ्घन वा विपरीत काम गरेको छ भन्ने ठहराएमा निज विरूद्ध मुद्दा चलाउनेछ।

Share this Law

दफा १८: जाँचबुझ गर्ने र मुद्दा चलाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.