विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा १८कः मुद्दा दायर गर्ने

Estimated reading: 0 minutes 6 views

१) यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा अनुसन्धान सरकारको नामबाट दायर गर्नेछ।

२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा अनुसन्धान वकिलको राय लिनुपर्नेछ।

Share this Law

दफा १८कः मुद्दा दायर गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.