विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा १३: यो ऐनको उद्देश्य विपरीत हुने गरी ठेक्कापट्टा गर्न नहुने

Estimated reading: 0 minutes 5 views

यो ऐनमा लेखिएको कुनै कुरा वा यो ऐन अन्तर्गत बनाइएको नियम, विनियम, दिएको निर्देश वा जारी गरिएको आदेश वा सूचनासँग मेल नखाने गरी कुनै व्यक्तिले कुनै किसिमको ठेक्का पट्टा, वा लिखत गर्न गराउन हुँदैन।

Share this Law

दफा १३: यो ऐनको उद्देश्य विपरीत हुने गरी ठेक्कापट्टा गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.