विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा ११झः कब्जा गरेको निस्सा दिनुपर्ने

Estimated reading: 0 minutes 8 views

यस ऐन बमोजिम कुनै विदेशी विनिमय वा सोसँग सम्बन्धित लिखत कब्जा गर्दा त्यसरी कब्जा गरिएको विदेशी विनिमय तथा सोसँग सम्बन्धित लिखतको विवरण खोली त्यसको निस्सा सम्बन्धित व्यक्तिलाई तत्काल दिनुपर्नेछ।

Share this Law

दफा ११झः कब्जा गरेको निस्सा दिनुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.