विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा ११चः हिरासतमा राख्ने

Estimated reading: 0 minutes 5 views

यस ऐन अन्तर्गत पक्राउ परेको व्यक्तिलाई जाँचबुझ र अनुसन्धान गर्ने सिलसिलामा मुद्दा हेर्ने अधिकारीको स्वीकृति लिई एक पटकमा ७ (सात) दिनमा नबढाई बढीमा तीस दिनसम्म हिरासतमा राख्न सकिनेछ ।

Share this Law

दफा ११चः हिरासतमा राख्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.