विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा १०खः विदेशी विनिययमा ऋण लिनेदिने व्यवस्था

Estimated reading: 0 minutes 7 views

प्रचलित कानुनले व्यवस्था गरेको र बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको व्यवस्था बमोजिम बाहेक कसैले पनि विदेशी विनिमयमा ऋण लिन दिन हुँदैन।

Share this Law

दफा १०खः विदेशी विनिययमा ऋण लिनेदिने व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.