दफा १२: बोनसको कटौती

Estimated reading: 0 minutes 44 views

कुनै आर्थिक वर्षमा काम गर्नु पर्ने जति दिन काम नगर्ने कर्मचारीले पाउने बोनसको हकमा दफा ६ को अधीनमा रही त्यसरी काम नगरेको दिनको अनुपातमा हुने जति बोनस रकम कटौती गरी बाँकी रकम पाउनेछ।

Share this Law

दफा १२: बोनसको कटौती

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.