दफा १२क: गैर कानूनी हड्ताल अवधिको बोनस

Estimated reading: 0 minutes 63 views

कुनै कर्मचारीले प्रतिष्ठानमा गैर कानूनी हड्ताल गरेमा सो गैर कानूनी हड्ताल गरेको दिनको बोनस समानुपातिक हिसाबले कटाई बाँकी दिनहरूको मात्र बोनस पाउनेछ।

Share this Law

दफा १२क: गैर कानूनी हड्ताल अवधिको बोनस

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.