परिच्छेद-५ विविध

दफा २९ः नियम बनाउन सक्ने

Estimated reading: 1 minute 59 views

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।


द्रष्टव्य :-   केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रुपान्तर भई मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधन भएका शब्दहरु :-

“सरकारी मुद्दा सम्बन्धी ऐन,२०४९ को अनुसूची- १” को सट्टा “मुलुकी फौजदारी कार्यीवधि (संहिता) ऐन, २०७४ को अनुसूची-१”।

(मिति २०८०।४।२२ गते अद्यावधिक गरेको)

Share this Law

दफा २९ः नियम बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.