दफा ६९: बैङ्कर, सल्लाहकार र वित्तीय ऐजेन्ट

Estimated reading: 0 minutes 282 views

१) बैङ्क नेपाल सरकारको बैङ्कर, आर्थिक विषयको सल्लाहकार तथा नेपाल को वित्तीय ऐजेन्ट हुनेछ ।

२) नेपाल सरकारले बैङ्कको क्षेत्राधिकारसँग सम्बन्धित विषयमा बैङ्कसँग परामर्श लिनेछ। यसरी नेपाल सरकारबाट माग भएका विषयमा परामर्श दिनु बैङ्कको कर्तव्य हुनेछ।

३) प्रत्येक वर्ष नेपाल सरकारले वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋण लगायत अधिविकर्षको सम्बन्धमा बैङ्कसँग परामर्श लिनेछ ।

४) बैङ्कले प्रत्येक वर्ष आर्थिक तथा वित्तीय विषयमा नेपाल सरकार समक्ष पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश गर्नेछ ।

Share this Law

दफा ६९: बैङ्कर, सल्लाहकार र वित्तीय ऐजेन्ट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.